टेबल टेनिस महासंघको अम्पायर अनलाईन परिक्षा, तीन नेपाली उर्त्तिण

काठमाडौं – अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट ३ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा मोरङका विकेन थापा

Read more

एभिएम टेटे क्लबलाई सामाग्री

काठमाडौँ- आदर्श विद्या मन्दिर (एभिएम) मा रहेको टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्व प्रशिक्षक पाभेल रेहोरेक (उबखभ िचभजयचभप) ले

Read more

शुभम् र सुनिरालाई स्वर्ण

दाङका शुभम् खनाल र काठमाडौंकी सुनिरा थापाले एनएसटीए जुनियर उमेरसमूह सफ्ट टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । यु–१५ सिंगल्सको

Read more

दोस्रो चरणबाट बाहिरिन् नविता

काठमाडौं-  इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदको टेबल टेनिसमा नेपालकी नविता श्रेष्ठ महिला एकलको दोस्रो चरणबाट बाहिरिएकी छिन्। दोस्रो चरणको

Read more

टेबलटेनिसमा एलए च्याम्पियन

काठमाडौं- आयोजक लिटिल एन्जल्स स्कुल ९एलए० तेश्रो एलए नेट च्याम्पियनसिपअन्तर्गत टेबलटेनिसतर्फ बुधबार टिम च्याम्पियन बनेको छ । एलए ४१ अंकसाथ

Read more

टेनिस टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं –  एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिप (डिभिजन १)मा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्ड प्रस्थान गरेको छ

Read more

नेपालको दुवै टिम सेमिफाइनलमा

काठमाडौं –  नेपालको ब्वाइज र गर्ल्स दुवै टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार सेमिफाइनलमा

Read more

आशिष र भगवती च्याम्पियन

काठमाडौैं– आशिष बोहरा र भगवती विक एनके खुला सफ्ट टेनिस प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । आशिष पुरुष र भगवती महिला

Read more

विपिनलाई स्वर्ण

खेलाडी सम्बाददाता काठमाडौं – कीर्तिपुर १५ का विपिन महर्जनले प्रथम राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताअन्तर्गत क्याटगोरी ‘बी’ को पुरुष सिंगल्समा बिहीबार स्वर्ण

Read more