ज्ञान निकेतनको जित

काठमाडौं-  ज्ञान निकेतनले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार जित हात पारेको छ ।
ज्ञान निकेतनले दीपज्योतिलाई ५२–३९ ले पराजित ग¥यो ।

ज्ञान निकेतनका विशाल बुढाथोकीले १६ अंक जोडे । ब्वाइजमै लक्ष्मीपुरले सेन्ट जोसेफलाई ३७–२६ तथा भ्याली पब्लिकले युनिभर्सललाई ३९–२२ ले हराए । लक्ष्मीपुरका सुमन श्रेष्ठले १० तथा भ्याली पब्लिकका राम गुरुङले ८ अंक जोडे ।

गल्र्समा टीआईएले न्यु बुद्ध प्रकाशलाई १३–११, इनोभेटिभले दीपज्योतिलाई २५–१८, भयाली पब्लिकले स्किब्सलाई ३३–१९ र चाँदबागले आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल ९केभीकेएसएस० लाई ३२–१४ ले पन्छाए ।

टीआईएकी रिन्चिन मोक्तानले ७, इनोभेटिभकी समन्त थापाले ८, भ्याली पब्लिककी अस्मिता थापाले १७ र चाँदबागकी खुशी केसीले ८ स्कोर गरे ।

 

प्रकाशित मिती- २६ श्रावण २०७५, शनिबार १४:५६