नेपाल भ्रमणका बेला विनोद दाससँग भलाकुसारी गर्दै सचिन तेन्दुलकर
१३ ‌‍‍‍‍औँ सागमा ४ स्वर्ण पदक जितेकी पाैडिबाज गाैरिका सिंह पदकहरुसहित।
१३ औँ सागको जुडोमा स्वर्ण पदक जितेपछि नेपाली खेलाडी देविका खड्का प्रशिक्षक देबु थापासँग खुसी साँट्दै।
१३ औँ सागमा स्वर्णपदक विजेता नेपाली फुटबल टोली।
१३औँ सागमा रजत पदक जितेपछि नेपाली महिला भलिबल टोली।